Christmas Ko RamjhamMa – Milan Bhujel Nepali Christian Lyrics
Christmas Ko RamjhamMa is the latest Christian Nepali Christmas song written & sung by Milan Bhujel and music by Surya Rasaili. This song was released on November 13, 2022 through Milan Bhujel YouTube channel.
Please listen to the song, worship the Lord with spirit and in Truth and be blessed.
Song: Christmas Ko RamjhamMa
Release Date: November 13, 2022
Lyrics: Milan Bhujel
Vocals: Milan Bhujel
Music: Surya Rasaili
दिल खोली नाच्ने हो कम्मर भाच्ने हो
उफ्रदै नाच्ने हो आज त नाच्ने हो
ख्रीष्टमसको रमझममा येशूको जन्ममा
दिल खोली नाच्ने हो कम्मर भाच्ने हो
चारैतिर झिली र मिलि कस्तो रमाइलो
मुक्त्तिदाताको आगमनले संसारै रमायो
ज्योतिको चमकले अन्धकार हटिगयो
मनबाट डर त्रासहरु सबै मेटिगयो
अन्धकारबाट मानिस बचाउन संसारको ज्योती आए
ज्योती पछ्याउनेहरु सबैले उद्वार मुक्त्ति पाए
ईश्वरले संसारलाई यस्तो प्रेम गरे
आफ्नै एउटै पुत्र पनि हामिलाई दिईहाले
अनन्तको जीवन ल्याएर ईश्वर पुत्र मानव बनी आएर
भत्किएको सम्बन्ध अब जोडियो स्वर्ग र पृथ्वीको मिलन भयो
ईश्वरको मायाले स्वर्गको छायाले
अन्धकारबाट मानिस बचाउन संसारको ज्योती आए
ज्योती पछ्याउनेहरु सबैले उद्वार मुक्त्ति पाए
ईश्वरले संसारलाई यस्तो प्रेम गरे
आफ्नै एउटै पुत्र पनि हामिलाई दिईहाले
दिल खोली नाच्ने हो कम्मर भाच्ने हो ।
उफ्रदै नाच्ने हो आज त नाच्ने हो ।
ख्रीष्टमसको रमझममा येशूको जन्ममा